आफ्नो घर पालुवा जनावरहरु लाई सडकमा आउन बाट रोकौ यस् बाट सडकमा दुर्घटना हुन सक्छ र ट्राफिक जाम पनि हुन सक्छ, जसबाट गाडीमा गैरहेका मानिसहरु समयमा पुग्न पाउदैनन र मानिसहरुको दैनिक जीवनमा असर पुग्न सक्छ अर्को कुरा तपाईंको घर पालुवा जनावरलाई चोटपटक वा मृत्यु नै हुन सक्छ।
Monday, June 9, 2008
मिती २०६५ साल असार ४ गते।
आफ्नो घर पालुवा जनावरहरु लाई सडकमा आउन बाट रोकौ यस् बाट सडकमा दुर्घटना हुन सक्छ र ट्राफिक जाम पनि हुन सक्छ, जसबाट गाडीमा गैरहेका मानिसहरु समयमा पुग्न पाउदैनन र मानिसहरुको दैनिक जीवनमा असर पुग्न सक्छ अर्को कुरा तपाईंको घर पालुवा जनावरलाई चोटपटक वा मृत्यु नै हुन सक्छ।
Labels:
हाम्रो काठमाडौं।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment